Breaking News :

चितवनमा भएको नाराबाजीबारे छानविन हुनुपर्छ:- नेता नेपाल

नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भत्र्सना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।                                                                                                                                            यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको उनले बताएका छन् ।

merokhabarsathi

Read Previous

ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुला

Read Next

पुर्वि चितवनकाे निर्माणाधिन आकाशे पुलमा सकांस्पद वस्तु फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram