Breaking News :

नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भनेेेेपछि पुण्य गौतम पक्राउ

याे पुरानाे तस्बिर हाे। गुगलबाट साभार गरिएको हाे।

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउदै छन्।

नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्राउ गरेको छ । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् ।

जसका कारण गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

merokhabarsathi

Read Previous

भारतीय सेना प्रमुख नरवणे आज नेपाल आउँदै

Read Next

१८ बर्षिया युवतीलाई गोली हानी हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram