Breaking News :

भारतीय सेना प्रमुख नरवणे आज नेपाल आउँदै

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोली सहित काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।                                                                                                      फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

merokhabarsathi

Read Previous

अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न,नतिजा आउन सुरु

Read Next

नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भनेेेेपछि पुण्य गौतम पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram