Breaking News :

अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न,नतिजा आउन सुरु

अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ ।

कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ

merokhabarsathi

Read Previous

पूर्वसभामुख महराकी पत्नीको निधन

Read Next

भारतीय सेना प्रमुख नरवणे आज नेपाल आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram