Breaking News :

र्यापर भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

र्यापर भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतले भनेको हो ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।                                                                                            घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

merokhabarsathi

Read Previous

भारतीय सेनाध्यक्ष नरवणे भाेलि नेपाल आउदै

Read Next

आँगनको शाेभाकाे लागि लगाएको फूलबाट आम्दानी गर्दै गृहिणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram