Breaking News :

कोरोना सम्बन्धि प्रेसब्रिफिङ दसैँका बेला नगर्ने

स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गर्दै आएकाे कोरोना सम्बन्धि प्रेसब्रिफिङ दसैँका बेला नगर्ने भएको छ।

फुलपातिदेखि एकादशीसम्म पाँच दिन कोरोनाबारे कुनै जानकारी उपलब्ध नगराउने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन।

कोरोना परीक्षण गर्ने प्रयोगशालालाई तीन दिन मात्र छुट्टी पाउने निर्देशन दिएपनि सरकारले भने पाँच दिन महामारी सम्बन्धी नियमित प्रेस व्रिफ्रिङ नगर्ने भएको हो।

प्रेस व्रिफ्रिङमा उपस्थित नभए पनि सामाजिक सञ्जाल र वेवसाइटबाट अपडेट दिने गाैतमले बताए।

merokhabarsathi

Read Previous

चितवनमा तीन लाख २१ हजार नक्कली नोटसहित एक जना पक्राउ

Read Next

बेवारिसे सडक मानवलाई दसैँको अवसरमा निःशुल्क खाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram