Breaking News :

कालाे कपडा लगाएर महिला हिंसा तथा बलात्कारविरूद्ध प्रदर्शन

चितवनका युवाहरूले महिला हिंसा तथा बलात्कारविरूद्ध शनिबार प्रदर्शन गरेका छन्।

भरतपुरको चौबिसकोठीमा चितवनका विभिन्न ठाउँबाट आएका युवाहरुले स्वतस्स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् ।  प्रदर्शनमा युवाहरुले बलात्कारविरूद्ध गीत गाउँदै ‘फ्ल्यास मब’ प्रस्तुत गरेका थिए । उनीहरूले कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्। त्यस्तै बलात्कार विरुद्धका पोष्टर प्रदर्शन गर्दै बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको माग पनि गरेका थिए । हेराै फाेेेेटाेे फिचर

merokhabarsathi

Read Previous

किसानले उत्पादन गरेकाे दूध खेर जान नदिन सहकारीलेे खाेल्याे दुग्ध जन्य परिकारकाे उद्योग

Read Next

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल द्वारा बसेनी लामाटोल सडक खण्डको अवलोकन

Leave a Reply

Your email address will not be published. Required fields are marked *