भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनका युवाहरूले महिला हिंसा तथा बलात्कारविरूद्ध शनिबार प्रदर्शन गरेका छन्।
भरतपुरको चौबिसकोठीमा चितवनका विभिन्न ठाउँबाट आएका युवाहरुले स्वतस्स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा युवाहरुले बलात्कारविरूद्ध गीत गाउँदै ‘फ्ल्यास मब’ प्रस्तुत गरेका थिए । उनीहरूले कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्। त्यस्तै बलात्कार विरुद्धका पोष्टर प्रदर्शन गर्दै बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको माग पनि गरेका थिए । हेराै फाेेेेटाेे फिचर