Breaking News :

शिक्षामन्त्री पोखरेलमा कोरोना पुष्टि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्रीमा आज आइतबार कोरोना पोजेटिभ देखिएको हो।

यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।

merokhabarsathi

Read Previous

भरतपुर–२० का वडाध्यक्ष तामाङकाे काेराेनाबाट मृत्यु

Read Next

चितवनमा दुई लाख भन्दा बढी रकम सहित ५ जुवाडे पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram