Breaking News :

भरतपुर–२० का वडाध्यक्ष तामाङकाे काेराेनाबाट मृत्यु

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ। ६९ वर्षिय उनको आज बिहान ११;३० बजे मृत्यु भएको हो।

असोज १४ गते कोरोना पुष्टि भएकाे उनलाई उच्च ज्वरो, खाेकि र श्वासप्रश्वासमा समस्या अाएपछि असाेज २३ गते अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

चितवनमा पहिलोपटक कोरोनबाट जनप्रतिनिधिको मृत्यु भएको हो ।अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

merokhabarsathi

Read Previous

नारीलाई सम्मान कहाँ छ भन्दै वर्षाले साेधिन् प्रश्न

Read Next

शिक्षामन्त्री पोखरेलमा कोरोना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram