भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ। ६९ वर्षिय उनको आज बिहान ११;३० बजे मृत्यु भएको हो।
असोज १४ गते कोरोना पुष्टि भएकाे उनलाई उच्च ज्वरो, खाेकि र श्वासप्रश्वासमा समस्या अाएपछि असाेज २३ गते अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।
चितवनमा पहिलोपटक कोरोनबाट जनप्रतिनिधिको मृत्यु भएको हो ।अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।