Breaking News :

पर्यटनमन्त्री योगेश भट्टराईमा कोरोना पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।

merokhabarsathi

Read Previous

सेभ द माइन्ड नेपालका बाेर्ड मेम्बर द्वारा सिद्धि छात्रावासमा खाद्यान्न सहयोग

Read Next

पाकिस्तानमा टिकटक प्रतिवन्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram