Breaking News :

२४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।

merokhabarsathi

Read Previous

विभिन्न रोगहरु लाग्नबाट बचाउने ४ प्राकृतिक ‘एन्टीबायोटिक्स’

Read Next

विश्व दृष्टि दिवसको अवसरमा चितवन ४ सय ४६ जनाद्वारा आँखा दान सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram