Breaking News :

सरकारले गर्याे परीक्षा सञ्चालन गर्न दिने निर्णय

file photo

सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो ।

merokhabarsathi

Read Previous

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै

Read Next

धार्मिक शक्तिपीठ कात्तिक १ गतेदेखि खुला गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram