Breaking News :

प्रदेश-५ को नाम लुम्बिनी र राजधानी दाङकाे भालुवाङ तय

प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ र नाम लुम्बिनी बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।
प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

merokhabarsathi

Read Previous

भरतपुरमा बजार अनुगमन तिब्र, खसीकाे भनेर बाख्राकाे मासु बेचेेकाेे पाइयाे

Read Next

एकै दिन २३ सय ४० जना काेराेना मुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram