Breaking News :

कोरोना संक्रमितलाई एयर लिफ्ट गरेर ल्याउन पाइने

दुर्गम क्षेत्रका कोरोना संक्रमितलाई एयर लिफ्ट गरेर ल्याउन पाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एयर लिफ्टको खर्च सम्बन्धितले नै तिर्नेे गरि दुर्गम तथा सहजरुपमा सडक यातायातको पहुँच नभएका स्थानलाई मध्यनजर गर्दै एयर लिफ्टसम्बन्धी मापदण्ड बनाएको हाेे।

merokhabarsathi

Read Previous

डा. केसी सगं अविलम्ब वार्ता गरी माग पूरा गर्न सरकारसँग देउवाकाे आग्रह

Read Next

प्रदेश ५ को प्रदेशसभा भित्रै टेबुल र कुर्ची तोडफोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram