Breaking News :

स्वास्थ्यमन्त्रालयले दियाे ८ ल्याबलाई २४ घण्टे चेतावनी

पीसीआर परीक्षणको शुल्क तोकिएको शुल्कभन्दा बढी लिने ८ प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ।

शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ।

merokhabarsathi

Read Previous

डब्ल्यूएचओले भन्यो साढे पाँच सयमा मिनेटैमा आउछ कोरोनाको रिपोर्ट

Read Next

वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *