Breaking News :

चितवनमा बाघको आक्रमणबाट शनिबार एक पुरुषको मृत्यु

चितवनमा बाघको आक्रमणबाट शनिबार एक पुरुषको मृत्यु  भएको छ । वनमा घाँस काट्न गएका भरतपुर १३ का ६३ वर्षीय जन्हु महत्तोको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए ।

स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको चौधरीलाई बिहान ११:४५ बजे बाघले आक्रमण गरेको थियो । अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाइ डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको थापाले बताए।

merokhabarsathi

Read Previous

दाउन्नेमा माथिबाट खसेको पहिरोले बस पल्टाउदा एक जनाको मृत्यु, ७ जना घाइते

Read Next

कोरोना संक्रमण कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *