Breaking News :

चर्चामा रहेकाे तिनधारा झरना (फाेटाे फिचर)

सामाजिक सञ्जालमा चर्चामा रहेकाे काभ्रेपलाञ्चोकको तिनधारा झरनामा आजभोलि मानिसहरुको भिड लाग्ने गर्दछ। रोशी गाउँपालिका ­२ काफलडाँडास्थित तीन धारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। भने सँगै त्यहाँ मानिसको आवतजावत मात्रै नभई त्यहाँको मुहारमा समेत फरक आएको स्थानीयवासीको भनाइ छ। विशेषगरी सामाजिक सञ्जालमार्फत झरनाको बारेमा प्रचार भएसँगै अहिले सो क्षेत्रमा काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट झरना अवलोकन गर्न जानेहरुको सङ्ख्या बढेको हो । हेेेरौ तिनधारा झरना फोटोमा     

merokhabarsathi

Read Previous

लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुनुपर्छ: रास्ट्रपति भण्डारी

Read Next

नारायणीमा पानीको बहावले सतर्कता तह पार गर्याे, सावधान रहन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *