Breaking News :

चितवनमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चपुर नगरपालिका–५ बस्ने ५१ वर्षकी महिलाको आज विहान ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

उनि भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

merokhabarsathi

Read Previous

प्रधानमन्त्री ओलीले आज संविधान दिवसको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने

Read Next

देवघाटमा संविधान दिवसको अवसरमा ब्याड्मिन्टन कोर्टको उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram