भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चपुर नगरपालिका–५ बस्ने ५१ वर्षकी महिलाको आज विहान ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
उनि भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।