Breaking News :

चितवनमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका-११ का ३१ बर्षिय पुरुषको आज विहान १२ः१८ मा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनि अस्पताल भर्ना भएका थिए । उनकाे सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।  उनमा भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

merokhabarsathi

Read Previous

मलमासको समयमा भुलेर पनि गर्न नहुने यी ५ काम

Read Next

भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram