Breaking News :

रत्ननगरका मेयर वनलाई कोरोना संक्रमण

चितवनकाे रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहीवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

मेयर वनलाइ कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए । स्वाव दिने बेलामा उनीमा केही लक्षण देखिएको भएपनि अहिले उनको स्वस्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन।

आफन्तलाई अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालमा नै उनलाई कोरोना संक्रमण भएको हुन सक्ने उनको अनुमान छ।

merokhabarsathi

Read Previous

चितवनमा गरिएको परिक्षणमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

मलमासको समयमा भुलेर पनि गर्न नहुने यी ५ काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram