Breaking News :

अन्तरिक हवाई उडान र होटल पनि असोज १ गतेबाटै खुला गर्ने

सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

merokhabarsathi

Read Previous

लामो दुरीको यातायात असोज १ गतेदेखि सञ्चालन गर्ने, ५०% भाडाँ बढी

Read Next

नारायणगढ–मुग्लिन सडक खण्ड पुन अबरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram