Breaking News :

कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले गरे औपचारिक बिदाइ

तस्बिर गुगलबाट

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् ।

मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् ।                                                                                                त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।घिसिङको चार वर्षे कार्यकाल हिजो सकिएको थियो।

merokhabarsathi

Read Previous

छोराद्वारा बञ्चरो प्रहार गरी आमाको हत्या

Read Next

लामो दुरीको यातायात असोज १ गतेदेखि सञ्चालन गर्ने, ५०% भाडाँ बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram