Breaking News :

बौद्धको एक घरमा ट्रेकिङ गाइड मृत अवस्थामा फेला

बौद्धको नयाँ पाटीस्थित एक घरमा ट्रेकिङ गाइड मृत अवस्थामा फेला परेका छन् ।

गएराति साढे १२ बजे खोटाङ घर भई महांकाल छेउ आरुबारीमा डेरा गरी बस्दै आएका ४० वर्षीय पासाङ शेर्पा मृत भेटिएका हुन् ।                                                                                                                    महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार घटनामा सोधपुछका लागि एकजना महिलालाई नियन्त्रणमा लिइएको छ ।

merokhabarsathi

Read Previous

कोरोनाले बाबुको मृत्यु भएपछि छोराले काजक्रिया समेत गर्न पाएनन्

Read Next

सरकारले कोरोना परीक्षणको शुल्क घटायाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram