भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको हाे।
भदौ ११ गते नमुना सङ्कलन गरिएको उनमा भदौ १५ गते कोरोना सङ्क्रमण पुष्टि भए पछि घरमै आईसोलेसनमा बसिरहेकोमा आज मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
यस संगै जिल्लाका कोरोना सङ्क्रमण बाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।