भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा चितवनका थप ४० जना सहित ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ३४ जना रहेका छन् । जसमध्ये भरतपुर–१० का मात्रै ९ जना छन् ।
यस्तै खैरहनी नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जना रहेका छन् । भने नवलपुरका ५ जना, बाराका १ जना, रुपन्देहीका १जना , तनहुँका २ जना हेटाैडाका २ जना र गाेरखाका ३ जना रहेका छन्।