Breaking News :

चितवन मेडिकल कलेज गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि

चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा चितवनका थप ४० जना सहित ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ३४ जना रहेका छन् । जसमध्ये भरतपुर–१० का मात्रै ९ जना छन् ।   

यस्तै खैरहनी नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जना रहेका छन् । भने नवलपुरका ५ जना, बाराका १ जना, रुपन्देहीका १जना , तनहुँका २ जना हेटाैडाका २ जना र गाेरखाका ३ जना रहेका छन्।

merokhabarsathi

Read Previous

चोरखोलामा पहिरो खस्दा नारायण-मुग्लिन सडकखण्ड अबरुद्ध

Read Next

चितवनमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram