Breaking News :

२४ घण्टामा २ हजार २ सय ८७ जनाले जिते काेराेना

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार२ सय ८७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ६८ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ८ सय ६८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३ सय १० रहेको छ ।

merokhabarsathi

Read Previous

२४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु

Read Next

अक्सफोर्डले बनाइरहेको भ्याक्सिनको ट्रायल रोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram