Breaking News :

२४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु

फाइल फाेटाे

पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ जना पुरुष र १ जना महिला रहेका छन् ।

 

जसमा सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष, काठमाडौंका ८५ वर्षीय पुरुष र कपिलबस्तुका ६२ वर्षीय पुरुष रहेका छन् । काठमाडौंकी एक ८० वर्षीया महिलाको पनि मृत्यु भएको छ ।                                                                                  देशभर कुल मृतकको संख्या ३ सय ६ पुगेको छ ।

merokhabarsathi

Read Previous

घरभाडा मिनाहा गर्न व्यवसायी महासङ्घको माग

Read Next

२४ घण्टामा २ हजार २ सय ८७ जनाले जिते काेराेना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram