Breaking News :

सुशान्त सिंहकाे पूर्व प्रेमिका रिया चक्रवर्ती पक्राउ

एजेन्सी,२३ भदौ

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् ।  उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले मंगलबार पक्राउ गरेको हो ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा अभिनेत्री चक्रवर्तीलाई पक्राउ गरिएको छ । उनीमाथि सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ । उनको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ ।

merokhabarsathi

Read Previous

स्वाब सङ्कलन गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट

Read Next

घरभाडा मिनाहा गर्न व्यवसायी महासङ्घको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram