Breaking News :

चितवनमा आज दिउँसो थप २२ जनामा कोरोना पुष्टि

चितवनमा आज (सोमबार) दिउँसो थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १४ जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएकाे हाे। संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिका–१ की ५४ वर्षीया महिला रहेकी छन् । 

यस्तै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका चार जना र कावासोती नगरपालिकाका एक जना, नवलपरासी पश्चिम बर्दघाटका एक जना, मकवानपुर र बाराका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

merokhabarsathi

Read Previous

अन्नपूर्ण चिनी मिलले अझै तिरेन उखु किसानको पैसा

Read Next

कोभिड–१९ का कारण थला पर्ने अवस्थामा सौराहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram