Breaking News :

चितवनका ३३ जना र अन्य जिल्लाका १० जना गरी आज ४३ जनामा कोरोना पुष्टि

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ जना र अन्य जिल्लाका १० जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   

चितवनमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका २१ जना, कालिका नगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका २ जना र खैरहनी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पूर्वी नवलपरासीकाका ३ जना, रौतहट, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

merokhabarsathi

Read Previous

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Read Next

घाेषणामा मात्र सडक मानवमुक्त महानगर, भोका जनता थाल थाप्दै नारायणी किनारमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram