Breaking News :

चितवनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।   

जसमध्ये चितवनका २८ र अन्य विभिन्न जिल्लाका ८ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् । भने राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

merokhabarsathi

Read Previous

चितवनमा निषेधाज्ञा ३१ गते सम्म थप, केही खुकुलो बनाउँदै

Read Next

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram