भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।
हैटौंडा–११ की ५२ वर्षीया महिलाकाे आज १९ गते शुक्रबार दिउँसो १ः४४ मा मृत्यु भएको चितवन मेडिकल कलजेका अस्पताल निर्देशक दयाराम लम्सालले जानकारी दिनुभएको छ।
छातीमा समस्या भई भदौ ११ गते भर्ना गरिएको उनीमा ११ गते नै कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।