Breaking News :

चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

हैटौंडा–११ की ५२ वर्षीया महिलाकाे आज १९ गते शुक्रबार दिउँसो १ः४४ मा मृत्यु भएको चितवन मेडिकल कलजेका अस्पताल निर्देशक दयाराम लम्सालले जानकारी दिनुभएको छ।

छातीमा समस्या भई भदौ ११ गते भर्ना गरिएको उनीमा ११ गते नै कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

merokhabarsathi

Read Previous

एकैदिन चितवनका ७४ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

चितवनमा निषेधाज्ञा ३१ गते सम्म थप, केही खुकुलो बनाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram