Breaking News :

एकैदिन चितवनका ७४ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन चितवनका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

जसमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

merokhabarsathi

Read Previous

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram