Breaking News :

चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको राति १२ः२३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभएको छ।

झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर भदौं ५ गते चितवनल मेडिकल कलेजमा ल्याइएकाे उनको भदौं १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

अवस्था जटिल भएपछि ती महिलालाई सघन कक्षमा भेन्टिलेटरका सहायतामा राखिएको थियो ।

merokhabarsathi

Read Previous

रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जनामा कोरोना पुष्टि, बिहानदेखि केन्द्र सिल

Read Next

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram