Breaking News :

चितवनमा निर्माणाधिन आकाशे पुलमा झुण्डीएर एकजनाले गरे आत्महत्या

रत्ननगर नगरपाकिलाले निर्माण गर्न लागेको आकाशे पुलमा झुण्डीएर एक पुरुषले आत्महत्या गरेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर २ मा रहेको टाँडी चोकमा निर्माणधिन आकाशे पुलमा झुण्डीएको अबस्थामा अन्दाजी २६ वर्षिय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीकमा अनुसार आज विहान शब भेटिएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । शवलाई भरतपुुर अस्पतालको शबगृहमा राखिएको छ ।

merokhabarsathi

Read Previous

चितवनमा थप २९ जनामा कोरोना पुष्टि, चितवनका मात्र १९ जना

Read Next

सेनाले विशेष सावधानी र सँस्कारको सम्मानसहित गर्छ काेराेना संक्रमीतकाे शव व्यवस्थापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram