भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजकाे कोभिड–१९ परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६१ जना सहित ६५ जनामा काेराेना पुष्टि भएको हाे।
आज संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका रहेका छन्। रत्ननगर नगरपालिकाका ३८ जना, भरतपुर महानगरपालिकाका २२ जना राप्ती नगरपालिकाका १ जना र नवलपरासी, तनहुँ, रुपन्देही र पाल्पाका एक-एक जना गरि ६५ जनामा काेराेना पुष्टि भएकाे हाे।