Breaking News :

चितवनमा गरिएको परिक्षणमा चितवनका ६१ जना सहित ६५ जनामा काेराेना पुष्टि

चितवनमा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजकाे कोभिड–१९ परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६१ जना सहित ६५ जनामा काेराेना पुष्टि भएको हाे।

आज संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका रहेका छन्। रत्ननगर नगरपालिकाका ३८ जना, भरतपुर महानगरपालिकाका २२ जना राप्ती नगरपालिकाका १ जना र नवलपरासी, तनहुँ, रुपन्देही र पाल्पाका एक-एक जना गरि ६५ जनामा काेराेना पुष्टि भएकाे हाे।       

merokhabarsathi

Read Previous

‘भरतपुर एक बगैंचा’ कार्यक्रम समापन महानगरलाई हराभरा र समृद्ध बनाइने

Read Next

चितवनका २९ जना सहित थप ४३ जनामा कोरोना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram