Breaking News :

सिएमसिमा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना पुष्टि

चितवनमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।   

सिएमसिमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरका १६ जना, रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु १४ देखि ५३ वर्षसम्मका छन् ।

याे सगैं अाज चितवनमा ५२ जनामा काेराेना संक्रमण देखिएको छ। यस अघि भरपुर कोभिड ल्याबमा गरिएको परिक्षणमा २६ जनामा कोरोना देखिएको थियो।

merokhabarsathi

Read Previous

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

चितवनमा एकैदिन ५२ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram