भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनकाे भरतपुर अस्पतालकाे आइसाेलेसनबाट एकजना संक्रमित पुरुष भागेका छन्। आज बिहान ५ बजेबाट उनलाई राखिएको काेठामा ती पुरुष नभएको अस्पतालले जनाएको छ। केहिदिन अघि चाेरिकाे आराेपमा पक्राउ परेका उनमा काेराेना पाेजेटिभ देखिएपछि उनलाई प्रहरीले अस्पतालकाे जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर पारस वसपार्क आसपास बस्दै आएका ती व्यक्तिको खाेजि कार्य जारि रहेको प्रहरीले जनाएको छ।