Breaking News :

भरतपुर अस्पतालकाे आइसाेलेसनबाट एकजना संक्रमित भागे

चितवनकाे भरतपुर अस्पतालकाे आइसाेलेसनबाट एकजना संक्रमित पुरुष भागेका छन्। आज बिहान ५ बजेबाट उनलाई राखिएको काेठामा ती पुरुष नभएको अस्पतालले जनाएको छ।                                                                                                            केहिदिन अघि चाेरिकाे आराेपमा पक्राउ परेका उनमा काेराेना पाेजेटिभ देखिएपछि उनलाई प्रहरीले अस्पतालकाे जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर पारस वसपार्क आसपास बस्दै आएका ती व्यक्तिको खाेजि कार्य जारि रहेको प्रहरीले जनाएको छ।

merokhabarsathi

Read Previous

पछिल्लो २४ घण्टामा देशभर १ सय ७५ जनाले काेराेना जिते

Read Next

भरतपुर अस्पतालमा उपचाररत काेराेना संक्रमित ७ घण्टा देखि वेपत्ता, जिल्लामा थप कडाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *