Breaking News :

कसैले मास्क नै लगाउन्न, कसैले चिँउडाेमा लाउछन्

चितवन। लकडाउन खुले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलयले मास्क लगाएर हिँँडडुल गर्न आग्रह गरेको थियो। तर चितवनमा धेरै मानिसहरु मास्क नलगाई हिडेका भेटिए भने मास्क लगाएकाले पनि चिउडोमा राखेर हिडेको भेटियो। हेरौ तस्बिरमा:

merokhabarsathi

Read Previous

चितवन माविमा लायन्स र लियोकाे वृक्षारोपण

Read Next

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *