Breaking News :

सरोज विरही कार्कीको तिज गीत सार्वजनिक

सरोज विरही कार्कीको तिजैमा नांचौ छमछमी गीत सार्वजनिक भएको छ । गीतको शुक्रबार इभेन्ट्स फिल्म स्टुडियो नामक युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

आधुनिक शैलीमा गाएको गीतमा गायक कार्की स्वयंकै शब्द संगीत र आवाज रहेको छ । गीतमा संगीत संयोजन साहस शाक्यले गरेका छन् ।

गीतको भिडियो सुमित लामाको निर्देशन, लक्ष्मण घिमिरेको छायाङकन तथा विष्णु सेवाले सम्पादन गरेका हुन । गीतमा कार्कीसंग राजिव बस्नेे ,निखिल पराजुली, अन्तिम घले, सजंय लामा,नरेन गुरुङ, विराज गुरुङ,निश्चल थापा मगर, माैसम तमाङ्ग पुर्णिमा रेग्मी, पुनम रेग्मी, अर्चना मिश्र तथा सुजु घिमिरेको अभिनय रहेेको छ।

गीतमा बाल कलाकारको रुपमा संजीत कार्की र श्रेया घलले अभिनय गरेका छन् ।

merokhabarsathi

Read Previous

पुर्व डिआईजी कोईरालाको रिहाई गर्ने सर्वाेच्चको फैसला सच्चाउन अधिकारकर्मीको दबाब

Read Next

सेनाको कुटपिटबाट चितवनमा एक युवाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *