Breaking News :

प्रचण्ड बाढी प्रभावित स्थानको अवलोकन गर्न चितवनमा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी प्रभावित  स्थानको अवलोकन गर्न चितवन आएका छन्।

चितवन आइपुगेका प्रचण्डले आज चितवनको नारायणी र राप्ती नदीले कटान गरेको क्षेत्रको अवलोकन गरेका छन् । भने उनकाे अब चितवनको माडी पुगेर त्यहाँ बाढीले पारेको असरबारे पनि जानकारी लिने कार्यक्रम रहेको छ।

लगातारको वर्षाले चितवनको जनजीवन प्रभावित हुन थालेको छ । भने नदिहरु मा पानि बढ्न थालेकाे छ। माडीमा खोलाले बगाएर आज विहान एक जनाको मृत्यु भएको थियो ।

merokhabarsathi

Read Previous

माडीमा खोलाले बगाएर एक जनाको मृत्यु

Read Next

नारायणी नदिमा पानिकाे बहाब सतर्कता तह भन्दा माथि, सतर्कता अपनाउन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *