Breaking News :

विरगंजमा पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव बजागाजाको साथ मनाए

आरोहण शाह
वीरगञ्ज २२ असार : विरगञ्जमा पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव बजागाजाको साथ मनाइएको छ । नेपाल राष्ट्रबाढ सघ केन्द्रीय समितिको आयोजनामा आज बीरगञ्जमा पुर्व राजा ज्ञानेन्द्र शाहको ७४ औ जन्म उत्सव मनाएको छ । पूर्व राजा शाहको दिर्घायु कामनाका लागि वीरगञ्जस्थिती गहवामाई मन्दिरमा पूजा आराधना गरिएको छ ।

सघका केन्द्रीय अध्यक्ष जनकलाल साहको नेतृत्वमा निकालिएको राजा आउ देश ,हाऔम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नाराहरु लगाएका थिए । घन्टाघरबाट शुर गरि ¥याली नगरको बिभिन्न भाग परिक्रम गदै पुर्न घन्टाघरमा आई कोणसभामा परिणत भएको थियो । बीरगन्जको घण्टाघरमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष एवं राष्ट्रवादी पशुपति विक्रम शाहले पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको तस्बिरमा माल्यार्पण गरेका थिए ।

कोणसभामा उमाशकर कलवार,जितन सहनी,पुष्पा राणा शिवशंकर साह लगायतले मनतब्य दिनु भएको थियो । कार्यक्रमको सहजिकरण अरुण विक्रम शाहले गर्नेु भएको थियो ।

merokhabarsathi

Read Previous

पर्साका संचारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Read Next

पर्साका मास्क नलगाई हिड्ने १०७ जना प्रहरी नियन्त्रणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *