Breaking News :

अस्पतालमा सुतेकि विरामी महिलालाई चुम्बन गर्न खोजेको आरोपमा एकजना पक्राउ

अस्पतालको बेडमा सुतेकी बिरामी महिलालाई चुम्बन गर्न खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडानम्बर ४ बस्ने २२ वर्षीय युवक रहेका छन् ।

बुधबार बिहान विराटनगरस्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा ती महिलालाई चुम्बन गर्न खोजेको आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

युवकलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

merokhabarsathi

Read Previous

नारायणी र राप्ती नदी तटवन्धनका लागि रु ५० अर्ब माग, ७२ करोड खर्च

Read Next

चितवनमा एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *