Breaking News :

मृत अवस्थामा आज एक नवजात शिशु भेटियो

भरतपुर महानगरपालिका–२९ को १७ किलोमा सालनालसहित बेरिएको मृत अवस्थामा आज एक नवजात शिशु भेटिएको छ ।

शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभएकाे छ ।

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

merokhabarsathi

Read Previous

लकडाउनको समयलाई सदुपयोग गर्दै गरिमाटाेलका युवाहरुले पार्क निर्माण गर्दै

Read Next

नारायणी र राप्ती नदी तटवन्धनका लागि रु ५० अर्ब माग, ७२ करोड खर्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *