भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन। भरतपुर महानगरपालिका वडा न. १६ का एक जनामा काेराेना भेटिएको छ।
वडा न. १६ का वडाअध्यक्ष अमृत हमालका अनुसार उनी भारतबाट आएका हुन्। उनी वडा न. १६ को क्वारेन्टाइनमा बसेका पुरुष हुन।
आज मात्रै भरतपुर कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएका ३० जनामा कोरोना पुष्टि भएको छ।