Breaking News :

भरतपुर-१६ का क्वारेन्टाइनमा रहेका एकजना मा कोरोना पुष्टि

चितवन। भरतपुर महानगरपालिका वडा न. १६ का एक जनामा काेराेना भेटिएको छ।

वडा न. १६ का वडाअध्यक्ष अमृत हमालका अनुसार उनी भारतबाट आएका हुन्। उनी वडा न. १६   को क्वारेन्टाइनमा बसेका पुरुष हुन।

आज मात्रै भरतपुर कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएका ३० जनामा कोरोना पुष्टि भएको छ।

merokhabarsathi

Read Previous

चितवनमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

Read Next

चितवनमा भाेलि देखि लकडाउनमा थप कडाई गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *