Breaking News :

भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् ।

लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए ।मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।

merokhabarsathi

Read Previous

गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा ध्यान दिन सांसद रावलकाे सरकारलाई आग्रह

Read Next

काखे छोरी माइतीमा छाडेर भरतपुर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *