Breaking News :

खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन

सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको छ ।

बिहीबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन भएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ६३ करोडले कम हो ।

merokhabarsathi

Read Previous

पेट्रोलियम पदार्थ तथा सुनमा भन्सार शुल्क बढ्यो

Read Next

चितवन लगाएत ठुला शहरमा विधुत लाइन भुमिगत गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *