Breaking News :

आज भेटिएका काेराेना संक्रमीत हिजो भेटिएका कोरोना संक्रमित दम्पतीको छोरा

चितवनमा अाज थप भएका काेराेना संक्रमीत हिजो शुक्रवार भेटिएका कोरोना संक्रमित दम्पतीको छोरा भएको खुलेको छ। आज शनिबार भेटिएका ५२ वर्षिय पुरुष संक्रमित बाबुअामा सगैं भारत गएका थिए।

बिहिवार परिक्षण गर्दा नेगेटिभ अाएपनि शकास्पद भएकाेले हिजो पुन परिक्षण गर्दा पाेजेटिभ अाएकाे भरतपुर अस्पतालका डा. भाेजराज अधिकारीले बताए।

शुक्रबार भरतपुर-६ केशरबाघका ७४ वर्षिय पुरुष र ७३ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे थियाे। उनी शुक्रबार काेराेना पुष्टि भएका दम्पती सगैं जेठ ३ गते भारतबाट नेपाल अाएका थिए।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि

Read Next

अर्काको जागीर खाने भन्दा पनि आफुले केही गर्ने मानसिकता अब नेपाली युवामा हुनुपर्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *