Breaking News :

निशान छाप परिवर्तनका लागि संसदमा दर्ता भयो संविधान संशोधन विधेयक

सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अनुसूचि ३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम कानुनमन्त्री तुम्बाहाङ्फेले संशोधन प्रस्ताव दर्ता गरेकी हुन्।

याे स‌ंविधान संशाेधनकाे दाेस्राे प्रस्ताव हाे।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

राप्ती नगरपालिका वडा न २ मा सुत्केरी भत्ता वितरण

Read Next

चितवनमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *