Breaking News :

राप्ती नगरपालिका वडा न २ मा सुत्केरी भत्ता वितरण

राप्ती नगरपालिका वडा न २ मा सुत्केरी भत्ता वितरण गरिएको छ । राप्ती नगरपालिका वडा न २ को यो आर्थिक बर्षको बजेटबाट भत्ता वितरण गरिएको हाे।

सुत्केरी महिलालाई पौस्टिक आहार र पोषण युक्त खानाको लागि भत्ता वितरण गरिएको वडा अध्यक्ष श्यामसुन्दर उप्रेतिले जानकारी दिनुभयो । आज वडा भरीका २३ जनालाइ २५ सयकाे दरले भत्ता वितरण गरिएको उहाँलेे बताउनुुुुभयाे।

प्रत्येक बर्ष सुत्केरी महिला लाई भत्ता दिदै आएको सोहि वडाको सचीव सुभास कुवरले बताउनुभयो। कार्यक्रममा कर्मचारी ललिता तिमल्सिना शिव सिलवाल निर्देशन लगायत सहभागी रहेको थियो ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

गुगलले नेपालको नयाँ क्षेत्रफल देखायाे

Read Next

निशान छाप परिवर्तनका लागि संसदमा दर्ता भयो संविधान संशोधन विधेयक

Leave a Reply

Your email address will not be published. Required fields are marked *